Saturday, May 31, 2014

राते काइलो

           रातेकाईलो मूर्ख छ भनेर भन्नेहरु धेरै छन् , समय र परिस्थितिले उस्लाई मूर्ख मात्र होइन बाठो पनि बनायेको छ, अझ भनौ राते काईलो  एक प्रकारको भित्रि  बाठो छ। उसले दुनियाँ  देखेको छ, जन्मेदेखी अहिले सम्म उसले सात वटा  मुलुकमा  काम गरिसकेको छ।